Global TV Logo
लोड हुँदैछ...

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता

B
Buna Ghimire
२०२६-०३-०६, १०:०० AM
होमपेज/समाचार
इलाम २ मा  सुहाङ नेम्बाङको  अग्रता

काठमाडौँ : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका छन् । कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन् ।२०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com