चितवन २ मा रवि लाममिछाने अगाडी
B
Buna Ghimire२०२६-०३-०६, ०९:५६ AM

काठमाडौँ :चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाएका छन् ।
पछिल्लो गणना अनुसार लामिछानेले साढे ७ हजार भन्दा धेरै मतको अग्रता लिएका छन् । लामिछानेले १० हजार ८२२ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४६ मत ल्याएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



