Global TV Logo
लोड हुँदैछ...

चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दियो : गृहमन्त्री अर्याल

B
Buna Ghimire
२०२६-०३-०६, ०८:३० AM
होमपेज/समाचार

No image available

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले सरकारले दृढ भएर एक थोपा रगत नखसीकन चुनाव सम्पन्न गर्न सफल भएको बताए।नले भने, ‘यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र निष्पक्ष चुनाव गरेका छौँ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दियो : गृहमन्त्री अर्याल | Global TV Khabar