झापा ५ मा केपी ओली फराकिलो मतान्तरले पछाडि
B
Buna Ghimire2026-03-06, 11:05 AM


काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो रहेको झापा–५ मा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली फराकिलो मतान्तरले पछाडि परेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह भन्दा धेरै मतान्तरले केपी ओली पछाडि छन् । बालेनले ५ हजार २५४ मतसहित अग्रता लिँदा ओली एक हजार २४८ मतले पछ्याइरहेका छन् ।पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरले पछाडि परेका हुन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




