दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
B
Buna Ghimire2026-03-03, 11:07 AM

No image available
फागुन १९
ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको थिायो । दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य क्षतिको विवरण आउन बाँकी छ । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडकमा गाडी सञ्चालनमा समेत प्रभावित भएको थियो ।

लोकप्रिय खबर
लोड हुँदैछ...




