Global TV Logo
लोड हुँदैछ...
Advertisement

दोलखामा ३ बजेबाट मतगणना सुरु हुने

B
Buna Ghimire
2026-03-06, 08:02 AM
होमपेज/समाचार
Advertisement
दोलखामा ३ बजेबाट मतगणना सुरु हुने

काठमाडौँ: दोलखामा  दिउँसो ३ बजेबाट  मतगणना कार्य सुरु हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com