मिश्रद्धारा दर्शनालाई भ्रष्टाचार नियन्त्रणमा दृढता कायम राख्न आग्रह
B
Buna Ghimire2026-03-06, 07:10 AM


काठमाडौँ: रविन्द्र मिश्रले रञ्जु दर्शनालाई सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएकी रास्वपाकी उम्मेदवार दर्शनालाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले बधाई तथा शुभकामना दिएका छन् । १५ हजार ४५५ मतसहित विजयी भएकी दर्शनालाई मिश्रले सामाजिक सञ्जाल मार्फत बधाई दिर्दै फेसबुकमा मिश्रले लेखेका छन्, ‘तपाईंलाई बधाई तथा शुभकामना दिन चाहान्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रति तपाईंको इमान र दृढता कायम रहोस् ।’

लोकप्रिय खबर
लोड हुँदैछ...




