Global TV Logo
लोड हुँदैछ...

रास्वपा ९० क्षेत्रमा अगाडि

B
Buna Ghimire
२०२६-०३-०७, ०४:५३ AM
होमपेज/समाचार
रास्वपा  ९० क्षेत्रमा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २७ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः३८ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ९० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com