सेफ सन्तोष साह प्रक्राउ
B
Binita Thapa२०२६-०६-१३, ०३:४४ AM

काठमाडौँ, जेठ ३० - सेफ सन्तोष साह पक्राउ परेका छन् । शुक्रबार राति साह जनकपुरबाट पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



