६० स्थानमा रास्वपाको अग्रता
B
Buna Ghimire२०२६-०३-०६, ०७:३८ AM

काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनमा ६० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै नेपाली कांग्रेसले ११ स्थानमा अग्रता लिएको छ। एमाले ४ र नेकपा ३ थानमा अग्रता कायम राखेका छन् । काठमाडौँ १ मा रास्वपाका उम्मेदवार र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



