Global TV Logo
लोड हुँदैछ...

सुकुम्बासी हटाइएको ठाउँमा भेटियो ३ वटा ग्रिनेड

B
Binita Thapa
२०२६-०५-१०, ०५:०७ AM
होमपेज/समाचार
सुकुम्बासी हटाइएको ठाउँमा भेटियो ३ वटा ग्रिनेड

बैशाख २७ - पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ ।

स्थानीयले शंकास्पद बस्तु देखिएपछि प्रहरीमा खबर गरेका थिए । अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा ठाउँमा शंकास्पद बस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन भएका थिए ।

जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले त्यहाँ पुरानो ३ वटा ग्रिनेट फेला परेको बताए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com