Global TV Logo
लोड हुँदैछ...

तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी उपहार

B
Binita Thapa
२०२६-०९-३०, ०४:०५ AM
होमपेज/समाचार
तमिलनाडुमा सरकारी अस्पतालमा जन्मिने शिशुलाई सुनको औंठी उपहार

असोज १४ - भारतको तमिलनाडु सरकारले सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने नवजात शिशुलाई सुनको औंठी उपहार दिने योजना सुरु गरेको छ ।

योजना शुभारम्भका क्रममा तमिलनाडुका मुख्यमन्त्री सी। जोसेफ विजयले केही नवजात शिशुलाई आफ्नै हातले सुनको औंठी लगाइदिएका थिए ।

यो योजनाअन्तर्गत सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी उपहार दिइनेछ ।

स्रोत : ऐजेन्सी

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com