Global TV Logo
लोड हुँदैछ...

राहदानी छपाइ प्रकरणमा अर्याल र केसी ४ दिन थुनामा

S
Sristi Thakuri
२०२६-०६-१६, १२:०७ PM
होमपेज/विशेष समाचार
राहदानी छपाइ प्रकरणमा अर्याल र केसी ४ दिन थुनामा

काठमाडौँ, असार १ - विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियारलाई अनुमति दिएको छ। राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा अख्तियारले म्याद थपको माग गरेपछि अदालतले सोमबारदेखि लागू हुनेगरी उक्त आदेश दिएको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com