Global TV Logo
लोड हुँदैछ...

रहेनन् हास्य कलाकार खेम शर्मा

B
Binita Thapa
२०२६-०६-२१, ०४:०३ AM
होमपेज/समाचार
रहेनन् हास्य कलाकार खेम शर्मा

काठमाडौँ, असार ७- एक समयका चर्चित हास्य कलाकार खेम शर्मा 'चतुरे' को निधन भएको छ।  उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । 

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।  उनी टेलिफिल्म 'चतुरेको दाउपेच' बाट चर्चामा छाएको थिए । 

थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन् । उनले 'चतुरेको दाउपेच' नामक फिल्म समेत निर्माण गरेका थिए ।

 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com