Global TV Logo
लोड हुँदैछ...

बालेन शाहको अभिव्यक्तिपछि विवाद, विभिन्न पक्षबाट आलोचना र प्रतिक्रिया

S
Sristi Thakuri
२०२६-०६-०१, ०७:३१ AM
होमपेज/समाचार
बालेन शाहको अभिव्यक्तिपछि विवाद, विभिन्न पक्षबाट आलोचना र प्रतिक्रिया

प्रधानमन्त्री  बालेन शाहले हालै व्यक्त गरेको  अभिव्यक्तिपछि विभिन्न कोणबाट बहस र प्रतिक्रिया देखिएको छ।

सीमा सम्बन्धी विषयमा गरिएको  टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा र आलोचना भइरहेको छ।उक्त अभिव्यक्तिलाई लिएर विपक्षी राजनितिक दलहरु, कलाकार तथा सर्वसाधारणले समेत असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका छन् । यस विषयले सार्वजनिक बहस सिर्जना गरेसँगै विभिन्न पक्षले स्पष्टिकरण वा थप प्रष्टताका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com