बाढी प्रभावित क्षेत्रमा ड्रोन उडाउन अनुमति नचाहिने
S
Sristi Thakuri२०२६-०८-२६, ०८:५८ AM

काठमाडौं , भदौ १० - बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य सहज बनाउन सरकारले संकटग्रस्त घोषित ६ जिल्लामा ड्रोन उडाउन अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उद्धारमा सहयोग गर्न चाहने ड्रोन सञ्चालकले १२३४ मा सम्पर्क गरी समन्वय गर्न सक्नेछन्।
यस्तै, बाढीमा फसेका नागरिकलाई हेलिकोप्टरको ध्यानाकर्षण गराउन आगो बालेर धुवाँ निकाल्न सरकारले आग्रह गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



