Global TV Logo
लोड हुँदैछ...

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री शाहले प्रतिवेदन पेस गर्ने

B
Binita Thapa
२०२६-०८-०३, ०४:०० AM
होमपेज/विशेष समाचार
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री शाहले प्रतिवेदन पेस गर्ने

साउन १८- संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१र८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । 

बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com