Global TV Logo
लोड हुँदैछ...

शिक्षा र कानुन समितिको बैठक बस्दै

B
Binita Thapa
२०२६-०६-०३, ०३:५४ AM
होमपेज/समाचार
शिक्षा र कानुन समितिको बैठक बस्दै

जेठ २०- संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन र समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची छ । 

बिहान ११ बजे बस्नेछ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ । 

बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।  

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com