Global TV Logo
लोड हुँदैछ...

उपाध्यक्ष पौडेल प्रक्राउ परेपछि एमालेको आकास्मिक बैठक

B
Binita Thapa
२०२६-०६-२३, ०६:२२ AM
होमपेज/विशेष समाचार
उपाध्यक्ष पौडेल प्रक्राउ परेपछि एमालेको आकास्मिक बैठक

काठमाडौं असार ९ -  नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ । संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ सचिवालय बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।

सचिवालय बैठक अध्यक्ष केपीको ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com