अवरोधबीच परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे बोले
S
Sristi Thakuri२०२६-०६-१०, १०:१७ AM

मंगलबारको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको विरोध कायमै रहेको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाल लाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए।
सांसदहरूको अवरोधबीच पनि मन्त्री खनालले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए। विरोधका बीच बैठक केही समय तनावपूर्ण बने पनि कार्यसूचीअनुसार प्रक्रिया अघि बढाइएको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



