Global TV Logo
लोड हुँदैछ...

अर्थमन्त्रीबारे सरकारको स्पष्टोक्ति : हाल थप कदम आवश्यक छैन

S
Sristi Thakuri
२०२६-०६-१२, १०:५४ AM
होमपेज/विशेष समाचार
अर्थमन्त्रीबारे सरकारको स्पष्टोक्ति : हाल थप कदम आवश्यक छैन

नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीमाथि उठेका प्रश्नबारे संसद र संसदीय समितिमा स्पष्टीकरण दिइसकिएको भन्दै हाल थप कुनै प्रक्रिया आवश्यक नरहेको बताएका छन्।

उनले आवश्यकता परेमा प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित निर्णय लिन सक्ने बताए। साथै, एसईई परीक्षामा अनियमितता भएको पुष्टि भए संलग्नमाथि छानबिन गरी कारबाही गरिने पनि उनले स्पष्ट पारे।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com