Global TV Logo
लोड हुँदैछ...

गुरुङ र पुन मन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

S
Sristi Thakuri
२०२६-०६-०९, १२:१८ PM
होमपेज/विशेष समाचार
गुरुङ र पुन मन्त्रीमा नियुक्त, शपथ ग्रहण सम्पन्न

नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच उनीहरूलाई शपथ गराएका हुन् । 

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त भएकाछन् । 

शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीशलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com