Global TV Logo
लोड हुँदैछ...

वैयक्तिक गोपनीयता भंगको उजुरीमा पत्रकार किशोर श्रेष्ठ थप ३ दिन हिरासतमा

S
Sristi Thakuri
२०२६-०८-१४, ०६:४३ AM
होमपेज/विशेष समाचार
वैयक्तिक गोपनीयता भंगको उजुरीमा पत्रकार किशोर श्रेष्ठ थप ३ दिन हिरासतमा

काठमाडौं , साउन २९  - जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारिएको छ।

वैयक्तिक गोपनीयता भंग भएको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा श्रेष्ठलाई साउन २७ गते राति कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको थियो। अदालतले बिहीबार श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई महाराजगञ्ज प्रहरी वृत्तमा सारिएको हो। 

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com