Global TV Logo
लोड हुँदैछ...

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

राजेश थापा
२०२६-०२-१०, ११:२३ AM
होमपेज/समाचार
काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखमा सुनिता डंगोल नियुक्त भएकी छन्। मेयर बालेन शाहको अनुपस्थितिमा उपमेयर डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने भएकी हुन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com