Global TV Logo
लोड हुँदैछ...

मनोज शर्मा प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदित

S
Sristi Thakuri
२०२६-०५-१९, १०:२७ AM
होमपेज/समाचार
मनोज शर्मा प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदित

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।समितिले मंगलबार नै शर्मामाथि सुनुवाइ प्रक्रिया सम्पन्न गरेको थियो। सुनुवाइ सकिएपछि बसेको बैठकले उनलाई प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com