नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । उक्त तस्विरहरु
S
Sristi Thakuri२०२६-०७-२२, ०६:३९ AM

काठमाडौं , साउन ६ - आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



