विपक्षी अवरोध जारी, प्रतिनिधि सभा बैठक फेरि स्थगित
S
Sristi Thakuri२०२६-०६-०९, ०९:४६ AM

विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने मागसहित संसदको कारबाही अघि बढ्न दिइरहेका छैनन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



