बाढी प्रभावित क्षेत्रको अवलोकनमा राष्ट्रपति पौडेल
S
Sristi Thakuri२०२६-०९-०७, ०६:५५ AM

काठमाडौं ,भदौ २२ - राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले प्रभावितको अवस्था, खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाबारे जानकारी लिएका छन्।
राष्ट्रपति पौडेलले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गरी त्यहाँको व्यवस्थापन र प्रभावितलाई उपलब्ध गराइएका सेवाबारे जानकारी लिएका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



