प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
B
Binita Thapa२०२६-०८-२६, ०६:३० AM

भदौ १०- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयआज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



