Global TV Logo
लोड हुँदैछ...

आज संसदमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

B
Binita Thapa
२०२६-०८-२६, ०३:५४ AM
होमपेज/विशेष समाचार
आज संसदमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने

भदौ १०- प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुका साथै मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१र८२ प्रस्तुत गर्नेछन्।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि प्रस्तुत गर्ने कार्यसूची छ। 

यस्तै, विभिन्न संसदीय समितिका बैठकसमेत आज बस्नेछन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com