Global TV Logo
लोड हुँदैछ...

मुग्लिन–नारायणगढ सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

B
Binita Thapa
२०२६-०८-०३, ०३:४५ AM
होमपेज/विशेष समाचार
मुग्लिन–नारायणगढ सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

साउन १८- मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडकखण्डमा अहिले एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

पहिरो झर्नेक्रम नरोकिएकाले पूरै पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याउन केही समय लाग्नेछ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com