रास्वपा केन्द्रीय समिति बैठक बस्दै
B
Bijay Pokharel२०२६-०५-१३, ०२:०३ AM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



