Global TV Logo
लोड हुँदैछ...

संस्थापन पक्षले सहमतिका लागि पहल नगरेको शेखर पक्षको दाबी

B
Binita Thapa
२०२६-०६-१०, ०३:४५ AM
होमपेज/समाचार
संस्थापन पक्षले सहमतिका लागि पहल नगरेको शेखर पक्षको दाबी

काठमाडौँ, जेठ २७- नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चलेजस्तो संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको जनाएको छ । सचिवालयले संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाइएकोबारे दिएको सूचना बाहिर मात्रै आएको बताएको हो ।

कोइरालाको सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जनाए अनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा. शेखर कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com