Global TV Logo
लोड हुँदैछ...

सर्यो कांग्रेसको १५औँ महाधिवेशन

B
Binita Thapa
२०२६-०९-२९, ०८:११ AM
होमपेज/समाचार
सर्यो कांग्रेसको १५औँ महाधिवेशन

असोज १३ -  नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ। यसअघि महाधिवेशन असोज १६ गतेदेखि गर्ने तय गरिएको थियो । कांग्रेसका अनुसार महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन हुनेछ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी दिएका हुन् ।

यससँगै पूर्वनिर्धारित मितिभन्दा दुई दिन ढिलो गरी कांग्रेसको १५औँ महाधिवेशन सुरु हुने भएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com