Global TV Logo
लोड हुँदैछ...

विपक्षी अवरोधपछि आजपनि संसद् बैठक स्थगित

S
Sristi Thakuri
२०२६-०६-०८, ०८:५३ AM
होमपेज/समाचार
विपक्षी अवरोधपछि आजपनि संसद् बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

विपक्षी दलहरूले बैठकको कार्यसूचीमा प्रवेश गर्न अवरोध गरेपछि सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको हो।

बैठकमा देखिएको अवरोधपछि कार्यसूची अघि बढ्न नसकेपछि सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

यसअघि पनि विभिन्न माग र असन्तुष्टिका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
विपक्षी अवरोधपछि आजपनि संसद् बैठक स्थगित | Global TV Khabar