Global TV Logo
लोड हुँदैछ...

कांग्रेसको नेतृत्व चयनका लागि मतदान भोलि बिहान ७ बजेका लागि सर्‍यो

B
Binita Thapa
२०२६-१०-०८, १०:२६ AM
होमपेज/विशेष समाचार
कांग्रेसको नेतृत्व चयनका लागि मतदान भोलि बिहान ७ बजेका लागि सर्‍यो

असोज २२- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदानको समय भोलि बिहान ७ बजेसम्मका लागि सारिएको छ।

बिहीबार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान  दिउँसो १ बजेका लागि सारिएको थियो । त्यसपछि पुन : दिउँसो २ बजेका लागि तोकिएको मतदान भोलि बिहान ७ बजे गर्ने गरी सारिएको हो ।

मतदानका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com