Global TV Logo
लोड हुँदैछ...
Advertisement

झापा ५ मा केपी ओली फराकिलो मतान्तरले पछाडि

B
Buna Ghimire
2026-03-06, 11:05 AM
होमपेज/समाचार
Advertisement
झापा ५ मा केपी ओली  फराकिलो मतान्तरले पछाडि

काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो रहेको झापा–५ मा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली  फराकिलो मतान्तरले पछाडि परेका छन् । 

रास्वपाका वरिष्ठ नेता बालेन शाह भन्दा धेरै मतान्तरले  केपी ओली पछाडि छन् । बालेनले ५ हजार २५४ मतसहित अग्रता लिँदा ओली एक हजार २४८ मतले पछ्याइरहेका छन् ।पूर्वप्रधानमन्त्री ओली फराकिलो मतान्तरले पछाडि परेका हुन् । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com