रास्वपाका उम्मेदवार अमरेशकुमारले थापासँगको मतान्तर बढाए
B
Buna Ghimire2026-03-07, 04:48 AM


काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् ।मतगणनाको पछिल्लो परिणामअनुसारउनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन् । सर्लाही–४ बाट दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ ।

लोकप्रिय खबर
लोड हुँदैछ...




