Global TV Logo
लोड हुँदैछ...

झापाको मेचीनगरमा १०० भवन निर्माण गरेर नागरिकलाई वितरण गरिने

S
Sristi Thakuri
२०२६-०५-२९, ११:३३ AM
होमपेज/आर्थिक
झापाको मेचीनगरमा १०० भवन निर्माण गरेर नागरिकलाई वितरण गरिने

सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत आवासीय परियोजना सञ्चालन गर्ने भएको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा १०० वटा आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए । सरकारले सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्यसहित यस्तो परियोजना अघि बढाइएको जनाएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com