मधेशमा बालेन: जानकी मन्दिरमा पूजा, शहीदप्रति श्रद्धाञ्जली
र
राजकुमार राय२०२६-०२-१०, ११:२३ AM
काठमाडौं महानगरका मेयर बालेन शाहले मधेश प्रदेश भ्रमण गर्दै जानकी मन्दिरमा पूजा गरेका छन्। उनले शहीदहरुको स्मारकमा पुष्पमाल अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



