Global TV Logo
लोड हुँदैछ...

महिलाका लागि ‘ब्लूबस’ सेवा सञ्चालन गर्ने सरकारको घोषणा

S
Sristi Thakuri
२०२६-०५-२९, ११:२९ AM
होमपेज/आर्थिक
महिलाका लागि ‘ब्लूबस’ सेवा सञ्चालन गर्ने सरकारको घोषणा

सरकारले महिलाका लागि सुरक्षित सार्वजनिक यातायात सेवाका रूपमा ‘ब्लूबस’ सञ्चालन गर्ने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालन गरिने जानकारी दिए। यसले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।त्यसैगरी काठमाडौं उपत्यकाका सडकलाई धुलोरहित बनाउने योजना पनि सरकारले अघि सारेको छ । उपत्यकाको वातावरण सुधार र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न कार्यक्रम लागू गरिने अर्थमन्त्री वाग्लेले बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
महिलाका लागि ‘ब्लूबस’ सेवा सञ्चालन गर्ने सरकारको घोषणा | Global TV Khabar