इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अझै सक्रिय रहेको अमेरिकी दाबी
S
Sristi Thakuri२०२६-०६-०३, ०७:२६ AM

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्वोच्च नेता ः मोज्तबा खामेनी जीवित रहेको र पछिल्लो समय उनी पहिलेभन्दा बढी सक्रिय भूमिकामा देखिएको बताएका छन्।
मंगलबार सिनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुबियोले मोज्तबा खामेनीले कुनै न कुनै स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको संकेत प्राप्त भएको बताएका हुन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



