Global TV Logo
लोड हुँदैछ...

वर्षापछि बिपी राजमार्ग अवरुद्ध

B
Binita Thapa
२०२६-१०-३१, ०३:५२ AM
होमपेज/विशेष समाचार
वर्षापछि बिपी राजमार्ग अवरुद्ध

काठमाडौँ, १४- कात्तिक,  रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारीले बताए ।

 राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध गरेका छन् । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com