धान उत्पादन घट्यो ४.२ प्रतिशत
ह
हरि बहादुर2026-02-10, 11:23 AM

यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा ४.२ प्रतिशतले घटेको छ। अनियमित वर्षा र मल अभावले उत्पादनमा असर पारेको कृषि मन्त्रालयले जनाएको छ।

लोकप्रिय खबर
लोड हुँदैछ...