काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल विजयी
B
Buna Ghimire2026-03-06, 12:37 PM


काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
उनले २७ हजार ७११ मतसहित निर्वाचित भएका छन्।उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्रापत गर्दा, नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याएका छन् । राप्रपाका उद्धवराज भेटुवालले २९० मत र नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मत पाएका छन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




