चितवन ३ मा सोविता गौतमको अग्रता कायमै
B
Buna Ghimire2026-03-06, 09:28 AM


काठमाडौँ :चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सोबिता गौतमले अग्रता लिएकी छिन् ।
१९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी नेकपा की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् ।

लोकप्रिय खबर
लोड हुँदैछ...




