Global TV Logo
लोड हुँदैछ...
Advertisement

रौतहट ४ मा रास्वपाको अग्रता

B
Buna Ghimire
2026-03-06, 09:36 AM
होमपेज/समाचार
Advertisement
रौतहट ४ मा रास्वपाको अग्रता

काठमाडौँ : रौतहट ४ मा रास्वपाको अग्रता प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमलाले १८ मत ल्याएका छन् ।यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता बनाएको छ । रास्वपा उम्मेदवार गणेश पौडेलले ९ हजार ९ सय २९ मत ल्याएका छन् । आम आदमी पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले १८ भोट मात्र ल्याएका छन् । उनी चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com