Global TV Logo
लोड हुँदैछ...
Advertisement

२५ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यको शपथ

B
Buna Ghimire
2026-03-03, 09:30 AM
होमपेज/समाचार
Advertisement

No image available

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने भएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com